stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बानेश्वरमा सुकुम्वासीहरुको विरोध र्‍याली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विरोध र्‍याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

prabhu mahalaxmi
kumari