stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देश बीचको सम्वन्ध र दुईपक्षीय हितका सम्वन्धमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

यसअघि सहायक विदेशमन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नु भएको थियो । अमेरिकी सहायक विदेशमन्त्री लु हिजो मात्रै नेपाल आउनु भएको हो ।

prabhu mahalaxmi
kumari