stcnepal long ad
global ime bank long

उपत्यकामा एकैदिन १९ सय ४१ सवारी चालकमाथि कारवाही

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन्। अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन्।

IME Lifesidebar
kumari