stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारमा छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक र दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

prabhu mahalaxmi
kumari