citizens life insurance long ad
stcnepal long ad

नेपाल धितोपत्र बोर्डबाट प्राइम कमर्सियल बैंकले पायो ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।

जसमध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी ३० लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

 

प्राइमले ५ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०.१५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

IME Life
kumari