stcnepal long ad
ime life insurance
national life
global ime bank long

१६४ गाडीमा मालसामान भित्रियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौ । हिजो चैत २४ गते बेलुका ६:०० बजेदेखि आज चैत २५ गते बिहान ६:०० बजेसम्मकाे नागढुङगा नाका भई उपत्यका भित्रिएका गाडीहरु ग्यास गाडी २७ वटा (१३५८५ सिलिन्डर ), ग्यास बुलेट ११ वटा,पेट्रोलका १ वटा, डिजेल ३, चामल बोकेका १९ वटा, औषधि १० वटा, फलफुल १५ वटा, दुध १७ वटा, अक्सिजन ५, तरकारी ३१, अण्डा ५, कुखुरा ३, दाल १३,नुन ४, चिनि ५, खसिबोका ३, मैदा ४, गहु ७, धान २, घ्यूतेल ४, भुष ३, लगायतका अत्यावश्यक सामाग्री बोक्ने करिब ५८वटा पिक अप भ्यान र १०६ माल बाहक गाडी गरि १६४ वटागाडीहरू भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

IME Lifesidebar
kumari