stcnepal long ad
global ime bank long

आज उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमति पत्र नचाहिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले मतदानको दिन आज उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

 

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन्।

IME Lifesidebar
kumari