prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नुभएको छ ।

 

 

उहाँले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नुभयो । मतदान गर्नुअघि उहाँले मतदानस्थलको अवलोकन गर्नुभएको थियो ।

३० वैशाख २०७९, शुक्रवार ०७:४९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads