stcnepal long ad
global ime bank long

माछापुच्छ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सैंजु नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजु नियुक्त भएका छन् ।

कम्पनीको २०७९ साल बैशाख २५ को संचालक समितिको बैठकले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा सैंजुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य बैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।

IME Lifesidebar
kumari