निर्वाचन आयोगले देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशनको तयारी
काठमाडाैं May 03, 2022 वैशाख २०, २०७९
Aarthik Sanjal
948
shares
काठमाडौं । निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ । आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो ।
देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ ।