stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुक्तिनाथका ग्राहकले काठमाडौंको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस्तो सम्झौता गरेको हो ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बालाजु स्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुल बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari