stcnepal long ad
ime life insurance
global ime bank long

१०० बर्ष अघिको स्पेनिस फ्लु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

केसव अधिकारी

१९१८ को प्रथम बिश्वयुद्धको एक बर्ष पछि १९१९ को शुरूमा स्पेन, फान्स, इटली, अमेरिका र पोर्तुगलमा ‘स्पेनिस फ्लू’(Influnza-Mother of Pandemic) को माहामारी फैलियो ।

५० करोड संक्रमित भए र ५ करोडको मृत्यु भयो । भारतमा मात्र १ करोड ८० लाखको मृत्यु भयो ।

त्यसबेला गुजरातको साबरमति आश्रममा रहेका माहात्मा गान्धी पनि संक्रमित भए । संक्रमणमा हताहत भएपछि ‘ Social distancing र राम्ररी हात धुनु’ नै माहामारी रोकथामको एकमात्र अस्त्र हो भनि जागरण अभियान र उपायलाई बिश्वभरी प्रचार गरियो ।

साथै मास्क लगाउने, तातो दुध पिउने अनुरोध पनि गरियो। फलस्वरूप उक्त Pandemic क्रमैसंग कम भयो । आज South Koria र केही अन्य देशहरूले शुरू देखि नै यहि सतर्कता अपनाएको र २०० नागरिकमा एकजनाको अनिवार्य test गरिएकोले लकडाउनमा गएन र क्षति पनि कम भयो अनुपातमा ।

१०० बर्षअघि अपनाइएको distance maintain, senitizer र mask को प्रयोग नै अहिले पनि माहामारी नियन्त्रणको प्रमुख उपाय भएको छ । Spanish flu को बेला Antibiotics र Vaccines थिएन। १९२८ मा मात्र यि औषधिहरू पत्ता लाग्यो। अहिले पनि Corona को औषधि पत्ता लागि नसकेकोले उल्लेखित उपायहरूको अवलम्बनको अर्को बिकल्प छैन।

अवस्था अनुसार घरमै बसौ,सुरक्षित रहौ ।

prabhu mahalaxmi
kumari