stcnepal long ad
global ime bank long

सेयरधनीको बैंक खातामा नेपाल बंगलादेश बैंकको नगद लाभांश जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सम्बन्धीत सेयरधनीको बैंक खातामा नेपाल बंगलादेश बैंकले नगद लाभांश जम्मा गरि दिएको छ । बैंकले हालसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर कट्टी गरेर मंसिर ५ गतेबाट नगद लाभांश सेयरधनीको नगद खातामा पठाउन सुरु गरेको हो ।

यता, बैंकले अहिलेसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई अद्यावधिक गराउन आग्रह गरेको छ ।

अनिमात्र खातामा नगद जम्मा हुने बैंकले जनाएको छ । बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर सहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

IME Lifesidebar
kumari