stcnepal long ad
ime life insurance
global ime bank long

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने भएकोे छ । मुक्तिनाथ विकास बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले १७.५७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९२५ प्रतिशतनगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र मुक्तिनाथको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

prabhu mahalaxmi
kumari