महालक्ष्मीको ४ लाख ५७ हजार कित्ता प्रोमोटर शेयर पब्लिकमा परिणत, अब यस्तो भयो शेयर संरचना
काठमाडाैं Mar 12, 2020 फागुन २९, २०७६
Aarthik Sanjal
1.1K
shares
आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ४ लाख ५७ हजार ७ सय ३७.१४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । उक्त परिमाणको प्रोमोटर शेयर पब्लिकमा परिणत गरिएपछि कम्पनीको शेयर संरचना ५२.४९ प्रतिशत संस्थापक र ४७.५१ प्रतिशत सर्वसाधारण भएको छ ।