citizens life insurance long ad
stcnepal long ad

कलाकार सुपुष्पा रौनकको विवाह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनक विक्रम कँडेलबीच आज गोकर्ण फरेस्ट रिसोर्टमा विवाह भएको छ।

गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा कलाकार दिपा निरौला र दिपकराज गिरी सहित धेरै कलाकारहरू उपस्थित भएका छन्।

दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समयदेखि प्रेममा चुर्लुम्म डुबेको थियो । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाले चपली हाइट ३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् ।

रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त सहभागी भएका छन्।कोरोना निषेधाज्ञाका कारण धेरै जनाको उपस्थिति छैन् ।

IME Life
kumari