stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आरविवि मर्चेण्ट बैैंकिङ राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा  नियुक्त गरेको छ ।

बैंकले निष्काशन गरेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको हो ।

डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड मार्फत हुने छ ।

prabhu mahalaxmi
kumari