citizens life insurance long ad
stcnepal long ad

२४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त, १०९ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

IME Life
kumari