citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्सको ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ३९ पैसा रहेको छ ।

IME Life
kumari