stcnepal long ad
global ime bank long

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि आजको बैठकमा कोभिड–१९ सम्बन्धी विशेष निर्णय हुन सक्ने ती मन्त्रीको भनाई छ ।

शुक्रवार सिँहदरवारमा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विभिन्न १४ निर्णय गरेको छ । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित छलफल र सिफारिसबारे निर्णय हुन सक्नेछ।

IME Lifesidebar
kumari