citizens life insurance long ad
stcnepal long ad

काँग्रेसको पदाधिकारी बैठक जारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी भैरहेको छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु बिच छलफल भैरहेको छ । काँग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

IME Life
kumari