stcnepal long ad
global ime bank long

नेप्सेमा नेपाल बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहीबार २ वटा कम्पनीको १ करोड ४५ लाख २४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत भएको छ ।

सूचीकृत हुने कम्पनीमा नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता १२% बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर रहेको छ ।

यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ८५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा भएको हो

IME Lifesidebar
kumari