stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसईई परीक्षा आगामी जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । यसपालीको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको छलफलले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

गतबर्ष कोरोना महामारीका कारण विद्यालयहरुले आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरिएको थियो । यस बर्ष भने केही महिना पछाडि भएपनि विद्यार्थीको भौतिक उपस्थितीमै एसईई परीक्षा हुने भएको हो ।

prabhu mahalaxmi
kumari