citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको ५% बोनस सेयर सूचीकरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३६.२९% ले थोरै हो । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ९३ पैसा छ ।

IME Life
kumari