citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ३६४ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल माघ २५ गते परिपक्क हुने जनाएको छ ।

भोलि ३ बजे बोलकबोल भएर पर्सी माघ २७ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 

IME Life
kumari