citizens life insurance long ad
stcnepal long ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबिको एटीएम सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा १३६ औं एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यात्रु तथा कर्मचारी हरुलाई सुविधा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ एटीएम सञ्चालन गरेको हो ।

बैंकले यसअघि देखि नै उक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

IME Life
kumari