citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने भएको छ ।बैंकको हाल कायम संस्थापक शेयरको शेयर अनुपात ५२ दशमलव ४९ र सर्वसाधारण समूहको ४७ दशमलव ५१ रहेकोमा ५१.४९ कायम गर्न आवश्यक प्रक्रिया अगाडि संस्थापक समूहमा रहेका शेयरधनीले शेयरहरु अर्को कुनै समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्ने छ ।

आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न नचाहनेले बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा विवरण पेश गर्नुपर्नेछ ।त्यस्तै, शेयर अभौतिकीरण नगरेका शेयरधनीलाई यथाशिघ्र आफ्नो शेयर अभौतिकीकरण गर्न पनि बैंकले आग्रह गरेको छ ।

 

IME Life
kumari