citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको सेयर मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १४% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको भाउ ५६१ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको पुस २७ गते बस्ने साधारण सभाको लागि आज मंगलबार पुस १४ गते बुक क्लोज गरेको छ । जसअनुसार सोमबार पुस १३ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १४५ बोनस र ६५ नगद लाभांश वितरण गर्न लागेको हो ।

IME Life
kumari