stcnepal long ad
global ime bank long

मङ्गलवारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम  खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । लकडाउनका गत चैत महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको अनलाइन फाराम पुस १४ गते मङ्गलवारदेखि खुल्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी १४ गते मङ्गलवारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गरि जनाएको छ ।

No description available.

 

IME Lifesidebar
kumari