stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्फिनिटी लघुवित्तद्धारा १५ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

IME Lifesidebar
kumari