stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासनका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न मंसिर १८ गते अनुमति पाएको हो ।

४० लाख कित्तामध्ये कम्पनीले १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने भएको छ ।

कम्पनीले निष्कासन गर्ने ऋणपत्र ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि निष्कासन गर्नेछ । कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैकिङ रहेको छ ।

IME Lifesidebar
kumari