citizens life insurance long ad
stcnepal long ad

महेश प्रसाद पोखरेल हिमालयन डिष्टीलरीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा महेश प्रसाद पोखरेललाई नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिईओमा नियुक्त गरेको हो ।

पोखरेललाई आगामी पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनी सचिवको जिम्मेवारी समाल्दै आएका नेत्र प्रसाद तिम्सीनालाई विसं २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।

IME Life
kumari