citizens life insurance long ad
stcnepal long ad

नवलपरासीमा एनएमबि बैंकको १७५औं शाखा 

Nimb long ad
Prabhu Insurance Long Ad

\काठमाडौं । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल परासी रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो ।

परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले उद्घाटन गरेका थिए ।

भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र ब्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो बित्तिय सेवा प्रदान गरिने बताए।

 

IME Life
kumari