stcnepal long ad
global ime bank long

बीमा समितिले कृषि तथा पशुपंक्षी निर्देशिका जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कृषि तथा पशुपंक्षी निर्देशिका २०७७ जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको निर्णय अनुसार कृषि तथा पशुपंक्षी निर्देशिका जारी गरेका हुन् ।

बीमा समितिले २०६९ सालमा जारी गरेको बाली तथा पशुपंक्षी निर्देशिकालाई संशोधन गर्दै आजदेखि कृषि तथा पशुपंक्षी बीमा निर्देशिका जारी गरेको हो ।

IME Lifesidebar
kumari