citizens life insurance long ad
stcnepal long ad

बैंक अफ काठमान्डूको साधारण सभा आज, १६% लाभांश पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमान्डूको साधारण सभा आज सोमबार मंसिर १५ गते बस्दैछ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा बैंकले १६% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३% बोनस र कर सहित ३% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कात्तिक २७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

IME Life
kumari