stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १० प्रतिशत बोनस शेयर दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १०.५२६३ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १०८ औं बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५ /०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु.२ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र० .५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

prabhu mahalaxmi
kumari