stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिभिल बैंक ११ औं वर्षमा, बार्षिकोत्सवमा विविध कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक १० वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्य रुपमा मनाइएको बैंकले जनाएको छ ।
सो क्रममा सिभिल बैंकका ७ जना कर्मचारीले सात जना कोरोना भाइरससँग लडेर बिजयी भएका कर्मचारीहरुले प्लाज्मा दान गरेका छन् ।

११ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

IME Lifesidebar
kumari