citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकले आफ्ना ग्राहकहरुको लागि eKYC सेवा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै प्रभु बैंकले आफ्ना ग्राहकहरुको लागि eKYC सेवा सञ्चालनमा सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकमा खाता खोली कारोबार गर्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगि रहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंकले सञ्चालन माल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।

IME Life
kumari