citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंसिर ९ गते मंगलवार रहेको छ ।

कम्पनीले मंसिर १० गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २१ गते साधारण सभा आयोजना गरेको छ ।कम्पनीले सभा रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

IME Life
kumari