citizens life insurance long ad
stcnepal long ad

यूनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका रामकुमार अधिकारी दनुवारको परिवारलाई मृत्यु दाबी गरेको छ । इन्स्योरेन्स कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई उक्त बीमा दाबीको रकम हस्तान्तरण गरेको हो ।

मृतक दनुवारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको थियो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती सोमिन्त्रा कुमारीलाई १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

IME Life
kumari