citizens life insurance long ad
stcnepal long ad

एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा काठमाडौंको कालिमाटीबाट एकजना पक्राउ परेका छन् ।

गएराति काठमाडौंको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका –९ का १७ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

IME Life
kumari