stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । बिहीबार आफ्नो रिपोर्ट पोजेटिभ आएको शेर्पाले बताएका छन् ।

होम आइसोलेनसमै रहेका उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । शेर्पालाई केही दिनदेखि सामान्य लक्षण देखिएको थियो । शरीर दुख्नुका साथै खोकी समते लागेपछि बुधबार स्वाब दिएका थिए ।

prabhu mahalaxmi
kumari