stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मल्टीपर्पस फाइनान्सको शेयर कारोबार पुनः सुचारु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार पुनः सुरु भएको छ । यसअघि नेप्सेले कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएको हुनाले शेयर कारोबार रोक्का गरेको थियो ।

हाल कम्पनीले नविकरण शुल्क बुझाएको हुनाले कारोबार फेरि खुल्ला गरिएको नेप्सेले जनाएको छ ।

prabhu mahalaxmi
kumari