stcnepal long ad
ime life insurance
global ime bank long

संस्थापक शेयर विक्री गर्दै नबिल बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

संस्थापक शेयर खरीद गर्ने पहिलो अधिकार कम्पनीकै विद्यमान संस्थापकहरु हुने भएकाले उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari