stcnepal long ad
global ime bank long

बुन्डेसलिगः डर्टमुन्डद्वारा फ्रेइवर्ग ४–० ले पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको जर्मन बुन्डेसलिगमा बोरुसिया डर्टमुन्डले फ्रेइवर्गलाई ४–० ले पराजित गरेको छ ।

खेलमा नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई गोल र इम्री क्यान, फेलिक्स पासल्याकले समान एक गोलको सहयोगमा बोरुसिया डर्टमुन्डले फ्रेइवर्गलाई पराजित गरेको हो ।

पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । डर्टमुन्डले खेलको सुरुवातदेखि नै फ्रेइवर्गलाई दवावमा राखेको थियो ।

IME Lifesidebar
kumari