stcnepal long ad
nabil bank
macchha(MBL)

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । पहिरोका कारण नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।

prabhu mahalaxmi
kumari