stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुनरकर्जाको लागि आवेदन दिन सिन्धु विकास बैंकद्धारा आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ । पुनरकर्जाको लागि योग्य ऋणीहरुले आगामी भाद्र ३१ गतेसम्म आवेदन दिन बैंकले भनेको छ ।

prabhu mahalaxmi
kumari