stcnepal long ad
nabil bank
macchha(MBL)

आज शुक्रबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतका निम्न स्थानहरुमा बत्ति निभ्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज शुक्रबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने भएको छ । ताहाचल फिडरको टेकु सबस्टेशनदेखि विष्णुमति खोलासम्म प्राविधिक मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ति निभ्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

उक्त फिडर अन्तर्गत कालिमाटी, ताहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा बिजुली आपूर्ति बन्द हुनेछ । निर्धारत समय अगावै सम्पन्न भएमा तत्काल लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले बताएको छ ।

prabhu mahalaxmi
kumari