stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको भदौ १७ गते दिउसो बसेको सञ्चालन समितिको बैठकबाट संयुक्त प्राप्ति समितिले गरेको सिफारिसलाई समेत मध्यनजर गरी प्राप्ति गर्ने निर्णय गरी अन्तिम सम्झौता समेत भएको बैंकले सूचना मार्फत जानकारी गराएको हो ।

सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर आदान–प्रदान गर्ने गरी प्राप्तिको लागि अन्तिम सम्झौता भएको बैंकको भनाई छ ।

prabhu mahalaxmi
kumari