stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओरालो लागेको सुनको भाउ बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार फेरि बढेको छ । यस दिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ भने प्रतितोला १३ सय १० रुपैयाँ थियो ।

IME Lifesidebar
kumari